एजेन्सी । दुबईमा खेलाइएको आईपीएलको २२ औं प्रतिष्पर्धामा हैदराबाद सनराइजर्सले किंग्स इलावेन पन्जाबलाई ६९ रनले हराएको छ ।

किंग्स इलावेन पन्जाबको पूरै टीमले १७ ओभरमा मात्र १३२ रन बनाउन सक्यो ।
सनराइजर्स हैदराबादले दिएको २०२ रनको लक्ष्य पछ्याउदै मैदानमा उत्रिएको किंग्स इलावेन पन्जाबको शुरुवात अत्यन्त खराब रह्यो । ११ रनमै उसको पहिलो विकेट झर्यो ।अन्य ब्याट्समेनहरु पनि टिकेर खेल्न सकेनन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्