दिल्लीले राजस्थानलाई ४६ रनले हरायो October 9, 2020 एजेन्सी । शुक्रवार शारजाहको मैदानमा खेलाइएको आईपीएलको प्रतिष्पर्धामा दिल्ली कैपिटल्सले राजस्थान रोयल्सलाई ४६ रनले हराएको छ । ल्लीले राजस्थानसामु जीतका लागि १८५ रनको लक्ष्य राखेको थियो । तर, राजस्थानको पूरै टीमले मात्र १३८ रन बनाउन सक्यो । Views: 127 RELATED ARTICLESMORE FROM AUTHOR अल्फा विटा कन्सल्टेन्सीको रेनोभेट कार्यालय उद्घाटन लिङ्देनलाई एमालेको सहयोगको अझै आश ओलीलाई रन्जित तामाङले उल्याए, निर्वाचनमा सहयोग गर्न प्रस्ताव प्रतिक्रिया Cancel reply कृपया प्रतिक्रिया लेख्नुहोस्! कृपया आफ्नो नाम लेख्नुहोस् तपाइको इमेल ठेगाना गलत छ! कृपया आफ्नो इमेल ठेगाना लेख्नुहोस्