दमक,२४ असोज । अनसनरत डा.गोविन्द केसीको मागलाई सम्बोधन गर्न माग गर्दे शनिवार विहान दमकमा निकालिएको प्रदर्शन । युवा ,विद्यार्थीहरुको स्वतफूर्त समूहले सरकार र आन्दोलनरत पक्षबीच जारी वार्तालाई परिणाममुखी वनाउन तथा भ्रष्टाचार,वलात्कार लगायतका आपराधिक घटना नियन्त्रण गर्न माग राख्दै दिनहुँ प्रर्दशन गर्दै आएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्