सामाजिक अभियन्ता अबिशेकलाई जिजु आमाको शोक October 19, 2020 हल्दीबारी , कात्तिक ३ । सामाजिक अभियन्ता अबिषेक खतिवडालाई शोक परेको छ । उनको जिजु आमाको निधन भएको हो । अर्जुनधारा—९ मा स्थायी बसोबास गर्दै आएकी अबिषेककी जिजु आमा धनमाया खतिवडाको ९४ बर्षको उमेरमा गएराति ९ः४५ बजे निधन भएको हो । Views: 227 RELATED ARTICLESMORE FROM AUTHOR बिर्तामोडमा समसाँझै एक युवकको हत्या इलाममा झोलुङ्गे पुलबाट झरेर महिलाको मृत्यु चितवन कारागारबाट फरार बन्दी शिवसताक्षीमा पक्राउ प्रतिक्रिया Cancel reply कृपया प्रतिक्रिया लेख्नुहोस्! कृपया आफ्नो नाम लेख्नुहोस् तपाइको इमेल ठेगाना गलत छ! कृपया आफ्नो इमेल ठेगाना लेख्नुहोस्