झापा , कात्तिक ७ ।झापामा शुक्रबार एकैदिन १३७ जनामा संक्रमण पुष्टि भएको छ ।

जुन अहिलेसम्मकै धेरै हो । दोहोरो अंकमा संक्रमित पुष्टि हुँदै आएकोमा शुक्रबार तेहोरो अंकमा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ । संक्रमितहरु कुन कुन पालिकाका हुन् भनेर खुलाइएको छैन ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्