झापा, कार्तिक २४ । झापाको मेचीनगर नगरपालिका–६ काली मन्दिर छेउबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित एकजना पक्राउ परेका छन् ।

सीमा प्रहरी चौकी नकलबन्दाबाट खटिएको प्रहरी टोलीले आज बिहान ६ बजे मेचीनगर–१४ का ३० बर्षीय कुमार बि.क.लाई ३ ग्राम लागुऔषध ब्राउनसुगरसहित पक्राउ गरेको हो । पक्राउ परेका बि.क.को सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्