हल्दिबारी गाउँपालिका –३ मा ब्रान्डेट कपडा पसल सञ्चालनमा आएको छ । हल्दिकारी निवासी अजय मेचेले सञ्चालन ल्याएको पसलमा १० लाख रुपैयाँ लगानी रहेको छ ।

महिला र पुरुषका विभिन्न ब्रान्डका आकर्षक कपडा रहेका छन् । कपडा खरिदका लागि ढडुवा बजारबाट भद्रपुर, बिर्तामोड लगायतका बजारमा जानूपर्ने बाध्यता रहेको थियो ।