झापा ,कात्तिक ३० । झापामा कोरोना संक्रमितको सँख्या ३ हजार नाघेको छ ।

जिल्लामा कोरोना संक्रमतिको सँख्या ३ हजार ७३ पुगेको हो । दिन प्रतिदिन संक्रमित थपिने क्रममा पछिल्लो २४ घण्टाभित्र जम्मा ५ जनामा संक्रमण पुष्टि भएको छ । यो अहिलेसम्मकै सबैभन्दा कम संख्या हो ।संक्रमितहरु बिर्तामोड र दमक नगरपालिकाका छन् । दमकका १ महिला र २ पुरुष तथा बिर्तामोडका १ महिला र १ पुरुष रहेको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्