झापा पुस ६ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका मन्त्रीहरू सामूहिक राजीनामाको तयारीमा जुटेका छन् ।


दाहाल–नेपाल समूहका मन्त्रीहरु घनश्याम भुसाल, योगेश भट्टराई, वर्षमान पुन, विना मगर, शक्ति बस्नेत, गिरिराजमणि पोखरेल, रामेश्वर राय यादव लगायतका मन्त्रीहरुले सामूहिक राजीनामाका सम्बन्धमा परामर्श गरिरहेको स्रोतले जानकारी दियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्