बिर्तामोड, पुस ६ ।
संसद विघठनको विरोध गर्दै प्रधानमन्त्रीको गृह जिल्ला झापामा आज (आइतबार) अपरान्ह ४ बजेबाट आन्दोलनको तायारी गरिएको छ ।
झापाको दमक, बिर्तामोड, र काँकडभिट्टामा आन्दोलनको तयारी गरिएको स्रोतले जनाएको छ । नेकपाको प्रचण्ड, माधवकुमार नेपाल गुटले आन्दोलग तयारी गरिएको हो ।