बिर्तामोड , चैत १३ । इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष आचार्य अस्पताल भर्ना भएका छन् ।

सिकिस्त विरामी भएपछि उनलाई अस्पताल भर्ना गरिएको हो । उनलाई टाइफाइड भएपछि बिर्तामोडको बिएण्डसी हस्पिटलमा बिहीबार भर्ना गरिएको हो । उनको स्वास्थ्यमा शुक्रबार केही सुधार आएको हस्पिटलले जनाएको छ । हस्पिटलका अनुसार पूर्ण रुपमा निको हुन केही दिन लाग्ने छ

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्