सुनसरी, चैत १९ ।सुनसरी धरान १५ का ३० बर्षीय दुर्गाबहादुर राईलाई लागूऔषधसहित पक्राउ गरिएको छ ।
बुधबार दिउँसो १२ बजे राईलाई नियन्त्रित औषधी डाइजेल्याप ६ एम्पुल, लुप्रिजेशिक ६ एम्पुल, एभिल ६ एम्पुल र खाली सिरिन्ज ५ थानसहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।