मोरङ, बैशाख ५ । मोरङ बिराटनगर १७ मटेरुवा सुनसरी धरान ८ का ५५ बर्षीय नौसाद मियालाई भारतीय नोटसहित पक्राउ गरिएको छ ।

शनिबार बेलुका ५ बजे प्रहरीले चेकजाँच गर्दा उनको साथबाट भारतिय नोट ५०० का दरको २०६ थान गरी जम्मा १ लाख ३ हजारसहित पक्राउ गरि अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्