कांग्रेस प्रवक्ता विश्वप्रकाशलाई कोरोना संक्रमण May 3, 2021 झापा , बैशाख २० । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण भएको छ । आफूलाई संक्रमण भएको र अहिले होम आइसोलेशनमा रहेको प्रवक्ता शर्माले सामाजिक सञ्जालमा लेखेका छन् ।उनले सजकता अपनाउन सबैमा आग्रह गरेका छन् । Views: 397 RELATED ARTICLESMORE FROM AUTHOR बालुवाटारधाममा दुई दिवसीय शिव चर्चा सत्संग पत्रकार महासंघ झापालाई ५१ हजार नगदसहित सम्मान लागूऔषधसहित भद्रपुरमा पाँचजना पक्राउ प्रतिक्रिया Cancel reply कृपया प्रतिक्रिया लेख्नुहोस्! कृपया आफ्नो नाम लेख्नुहोस् तपाइको इमेल ठेगाना गलत छ! कृपया आफ्नो इमेल ठेगाना लेख्नुहोस्