झापा , बैशाख २० । भारत कर्नाटककोे चामाराजानगर जिल्लाको एक अस्पतालमा अक्सिजनको अभावका कारण कम्तीमा १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

यो अस्पताल मैसूर शहरदेखि ६० किलोमिटर टाढा रहेको छ । चामाराजानगर इन्स्टिच्यूट अफ मेडिकल साइन्सका चिकित्सकका प्रयासका बावजुद पनि संक्रमितहरुको अक्सिजन लेवल सामान्य गर्न नसक्दा मृत्यु भएको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्