फिदिम बजारमा आगलागी May 8, 2021 झापा , बैशाख २५ । पाँचथरको सदरमुकाम फिदिम बजारमा आगलागी भएको छ । आगलागीबाट दुई घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय फिदिमले जनाएको छ ।फिदिममा बजारको गोसलाइनमा आगलागी भएको हो । दमकल र प्रहरीको सहयोगबाट आगलागी नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । Views: 269 RELATED ARTICLESMORE FROM AUTHOR बालुवाटारधाममा दुई दिवसीय शिव चर्चा सत्संग पत्रकार महासंघ झापालाई ५१ हजार नगदसहित सम्मान लागूऔषधसहित भद्रपुरमा पाँचजना पक्राउ प्रतिक्रिया Cancel reply कृपया प्रतिक्रिया लेख्नुहोस्! कृपया आफ्नो नाम लेख्नुहोस् तपाइको इमेल ठेगाना गलत छ! कृपया आफ्नो इमेल ठेगाना लेख्नुहोस्