धान रोपाइँमा व्यस्त युवाहरु June 28, 2021 झापाको कमल गाउँपालिका वडा न.७ बिष्णुकठ्ठाका एक किसानको खेतीमा धान रोपाइँमा युवाहरु । गौरीगञ्जबाट ज्याला मजदुरी गर्दै आएका यी युवाहरुको समूहले यहाँका किसानहरुको धान रोपाइँ ठेक्कामार्फत गर्दै आएका छन् ।(फोटो– बिष्णु सुब्बा) Views: 161 RELATED ARTICLESMORE FROM AUTHOR पैनीबाट पानी तान्ने क्रममा करेन्ट लागेर मृत्यु अर्जुनधाराको विवाद बढ्दैः एमालेसंग सहकार्य तोड्ने कांग्रेसको चेतावनी रंगेलीमा लागूऔषध कारोबारी पक्राउ गर्न गोली प्रहार प्रतिक्रिया Cancel reply कृपया प्रतिक्रिया लेख्नुहोस्! कृपया आफ्नो नाम लेख्नुहोस् तपाइको इमेल ठेगाना गलत छ! कृपया आफ्नो इमेल ठेगाना लेख्नुहोस्