बिर्तामोड , असार २६ । अग्रज साहित्यकार रामप्रसाद उपाध्यायको कोरोना संक्रमणबाट निधन भएको छ ।

नौलो साहित्यिक बिहान प्रतिष्ठानका अध्यक्ष ६४ वर्षिय उपाध्यायको उपचारका क्रममा आज बिहान ५ बजे बिर्तासिटी हस्पिटलमा निधन भएको हो । पाँचथरको फिदिम निवासी उपाध्याय केही दिनदेखि त्यहाँ उपचाररत रहेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्