बुधबारे , कात्तिक १४ ।नेकपा एमाले बुद्धशान्ति गाउँ कमिटीको नेतृत्व सर्वसम्मत चयन भएको छ ।

सहमतिका आधारमा नेतृत्व चयनको प्रयास सफल हुँदा अध्यक्षमा नेत्र रिजाल चयन भएका हुन् । त्यस्तै उपाध्यक्षमा शम्भु पौडेल र सचिवमा धरणीधर पोखरेल सर्वसम्मत चयन भएका छन् । सहसचिव पदमा भने सहमति जुट्न नसकेपछि भोलि निर्वाचनका लागि १२ बजेसम्मको सर्वसम्मतिको समय दिइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्