झापा,मंसीर ८ । सुनसरी धरान उपमहानगरपालिका ५ देउरालीका २४ वर्षिय अनम राईलाई नियन्त्रित औषधीसहित पक्राउ गरिएको छ ।

handcuffed arrested man behind prison bars. copy space


हिजो बेलुका साढे ६ बजे अस्थाई प्रहरी पोष्ट देउरालीबाट खटिएको प्रहरी टोलीले उनको घर कोठाबाट नियन्त्रित औषधी ट्रामाडोल ४२५० ट्याब्लेट र स्पास्पेइन ४३०० ट्याब्लेट बरामद गरेको हो । पक्राउ परेका राईको ईलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्