बिर्तामोड , माघ ६ । नेपाली कांग्रेस झापाका क्षेत्र नं २ प्रदेश ‘क’ का उप–सभापति तारा प्रसाईको आज बिहान निधन भएको छ ।

मुटुसम्बन्धी समस्या भएका प्रसाईको आज बिहान ९.२५ बजे उपचारका क्रममा बिर्तासिटी हस्पिटलमा निधन भएको हो । बिर्तामोड २ चारपाने निवासी करिब ५० वर्षिय प्रसाईलाई सिकिस्त भएपछि आज बिहान अस्पताल भर्ना गरिएको थियो ।