झापा , माघ १२ । झापामा सबैभन्दा धेरै जनसंख्या मेचीनगर नगरपालिकामा रहेको जनगणनाको नतिजाले देखाएको छ ।

बुधबार तथ्यांक विभागले सार्वजनिक गरेको नतिजा अनुसार जिल्लाका १५ वटा पालिकामध्ये सबैभन्दा धेरै जनसंख्या मेचीनगर नगरपालिकामा देखिएको हो । मेचीनगरको जनसंख्या १ लाख ३१ हजार ५२० रहेको छ । त्यसपछि बिर्तामोड नगरपालिकाको जनसंख्या १ लाख १७ हजार ३५५ र तेस्रो स्थानमा रहेको दमकको जनसंख्या १ लाख ७ हजार ४१० रहेको छ । जिल्लामा सबैभन्दा कम हल्दिबारी गाउँपालिकाको जनसंख्या ३३ हजार ५४ रहेको छ ।

जनगणना घर संख्या – परिवार संख्या – जम्मा – पुरुष – महिला

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्