बिर्तामोड , माघ १९ । नेपाल चिया बगान श्रमिक संघ केन्द्रीय समितिका अध्यक्ष दिपक तामाङलाई भ्रातृशोक परेको छ ।

\उनका भाइ नेपाल यातायात मजदुर संघमा आबद्ध दिलकुमार तामाङको आज बिहान ३.१५ बजे ५८ वर्षको उमेरमा निधन भएको हो । उनी केही दिनदेखि अस्वस्थ्य रहेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्