फागुन १ गतेदेखि सबैलाई बुस्टर डोज February 11, 2022 सरकारले फागुन १ गतेदेखि सबै नागरिकलाई कोभिड-१९ विरुद्धको बुस्टर डोज खोप दिने भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले आज प्रेस ब्रिफिङमार्फत् सो निणर्य भएको जानकारी दिए । अहिले लक्षित समुदाय मात्रै तोकेर बुस्टर डोज खोप दिइँदै आएको छ । Views: 48 RELATED ARTICLESMORE FROM AUTHOR सिँढीबाट लडेर कमलमा युवकको मृत्यु सानोमाई खोलामा फलामे पुलको मर्मत स्थानीयले रोके आर्मी झापा गोल्डकपको सेमिफाइनलमा प्रतिक्रिया Cancel reply कृपया प्रतिक्रिया लेख्नुहोस्! कृपया आफ्नो नाम लेख्नुहोस् तपाइको इमेल ठेगाना गलत छ! कृपया आफ्नो इमेल ठेगाना लेख्नुहोस्