झापा, फागुन ११ । उदयपुरको त्रियुगा नगरपालिका-६ स्थित पोखरीमा एकजना महिलाको डुबेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही स्थानकी ५६ बर्षीया नाक्सीमाया परियार रहेकी छिन् । हिजो दिउँसो पौने १२ बजे जलजलेमा रहेको रानीपोखरीमा नुहाउने क्रममा डुबेर परियारको मृत्यु भएको हो । घटना सम्वन्धमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्