बिर्तामोड , चैत २९ । बिर्तामोडका सामाजिक युवा व्यक्तित्व भेषराज भण्डारी प्रशान्त खेलकुद विकास समिति झापाको अध्यक्ष नियुक्त भएका छन् ।

प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको चैत २४ गतेको बैठकले भण्डारीलाई सो पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

भण्डारी रोटरी क्लब अफ बिर्तामोड मिडटाउनका आइपीपी, करातेका सिनियर खेलाडी, प्रशिक्षक, अन्तर्राष्ट्रिय रेफ्री, रोटरी क्लब अफ बिर्तामोड र वीरता जेसीजका पूर्व अध्यक्ष हुन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्