झापा, बैशाख २७ । नेकपा एकीकृत समाजवादी (एस)बाट झापाको गौरीगञ्ज गाउँपालिका अध्यक्षका उम्मेदवार भूपनारायण राजवंशी एमालेमै फर्किएका छन ।

उनी गएराति उम्मेदवारी फिर्ता लिएर एमालेमै फर्किएका हुन ।
राजवंशीले आफ्नो उम्मेदवारी फिर्ता लिएर एमालेमै फर्किएको घोषणा गरेका छन । राजवंशीलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गएराति एमालेमा स्वागत गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्