झापा , बैशाख ३१ । झापाको बाह्रदशीमा अध्यक्ष पदमा गठबन्धनका तर्फबाट कांग्रेसले अग्रता कायमै राखेको छ ।

वडा नं १ को मतगणना जारी रहेको छ । जम्मा १२०० मत गन्दा अध्यक्षमा रुख २३२,सूर्य २०१ हलो १७५ , उपाध्यक्षमा हलो २०४ ,सूर्य २०७ ,हसिया हथौडाले ९९ मत पाएको छ । त्यस्तै वडाध्यक्षमा हलो ९४ ,सूर्य २१८ ,रुख २४६, हसियाहथौडाले ११३ मत पाएको जनाइएको छ । त्यस्तै खुल्ला महिला सदस्यमा सूर्य २१७ , रुख २५१ , हलो ८६ , हसियाहथौडा ९६ , दलित महिलामा सूर्य २०९ , रुख २३८ , हलो ९३ , हसियाहथौडा ११४ , खुल्ला सदस्यमा सूर्य १७९ , रुख २३८ , हलो १४३ , हसियाहथौडा १०३ , खुल्ला सदस्य डबलमा सूर्य २०४ , रुख २२१ , हलो १०६ र हसियाहथौडाले ८४ मत पाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्