झापा , बैशाख ३१ । झापाको बिर्तामोडमा जारी मतगणनामा नेकपा एमालेले अग्रता कायम राखेको छ ।
बिर्तामोडको वडा नं १ बाट शुरु भएको मतगणनामा करिव ६०० मत गनिसक्दा मेयरमा एमालेले २९० र कांग्रेसले १९९ र मत पाएको छ । त्यस्तै उपप्रमुखमा एमालेले ३०० , एकीकृत माओवादीले १२१ मत पाउँदा वडाध्यक्षमा एमालेले २८१ , कांग्रेसले २२८ १७ मत ल्याएको छ ।