भद्रपुर ,बैशाख ३१ । भद्रपुर नगरपालिकामा गठबन्धनले अग्रता कायम राखेको छ ।

२३०८ मत गनिसक्दा काँग्रेस, माओवादी र एकीकृत समाजवादी गठबन्धनका मेयरका उम्मेदवार गणेश पोखरेल ७७८,एमालेका असारु राजवंशी ६४९ ,राप्रपाका नवराज पनेरुले ६०० मत ल्याएका छन् ।

त्यस्तै उपमेयर पदमा काँग्रेस, माओवादी र एकीकृत समाजवादी गठबन्धनका शिवकुमार राजभण्डारी ७२६ , एमालेकी कौशिल्या अधिकारी ५९८,राप्रपाकी राधा कार्कीले ५८२ मत ल्याएका छन् । १ नम्बर वडा अध्यक्षमा एमाले ७६८ मतले अगाडी रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्