झापा , असार ५ । झापा गाउँपालिका-४ सुकुम्बासी बस्तिमा १ जनाको पानीमा डुबेर मृत्यु भएको छ ।
आज बिहान सवा ९ बजे सोही स्थानको कच्ची बाटोको नालीमा स्थानीय ५५ बर्षीय मोहन मडी नालीको पानीमा डुबेर मृत्त अवस्थामा रहेको भनी जानकारी पाएसंगै जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी टोली खटीगई घटना सम्बन्धमा कानुनी प्रकृया पुरा गरी थप अनुसन्धान भईरहेको छ ।




