बिर्तामोड , असार १७ । रोट्रयाक्ट क्लब अफ बिर्तामोडको अध्यक्षमा बसन्त ढकाल चयन भएका छन् ।

उनी वर्ष २०२२– २३ का लागि अध्यक्ष भएका हुन् ।
त्यस्तै २०२३–२४ को अध्यक्षमा बाप्पा शाह चयन भएका छन् भने निवर्तमान अध्यक्षमा प्रभात मास्के रहेका छन् । क्लबको प्रथम उपाध्यक्षमा सुमन पोद्धार , द्वितीय उपाध्यक्षमा सुशिल थापा , तृतीय उपाध्यक्षमा अजय अधिकारी , सचिवमा प्रज्वल बिमली र कोषाध्यक्षमा मन्दीप बुढाथोकी चयन भएका छन् ।

त्यस्तै सर्जेन्ट एट आम्र्समा रिसभ ढकाल , क्लब एड्मिनिष्ट्रेसनमा सेविका बन , इन्टरनेशनल रिलेसनमा आशिष कोइराला , प्रोफेसनल डेभलोपमेन्टमा दिपेन धिमाल , कम्युनिटी सर्भिसमा विनोद उप्रेती , मेम्बरसीपमा लक्ष्मी यादव ,द रोटरी फाउन्डेसनमा विकास बस्नेत , साप कोअर्डिनेटरमा जीवन सुवेदी , पव्लिक इमेजमा रमेश शेर्पा स्पोर्टस् कोअर्डिनेटरमा सुजन शिवाकोटी ,जोइन्ट ट्रेजररमा भावना रिजाल , जोइन्ट सेक्रेटरीमा भावना खरेल र जोइन्ट एसएएमा रविन राजवंशी रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्