झापा , असार २३ । मोरङको जहदा गाउँपालिका-३ हात्तीबन्दा नहर स्थित सिंघिया खोलामा एकजना पुरुषको शव भेटिएको छ ।

आज बिहान नामथर वतन नखुलेको ३५-३६ वर्षीय पुरुषको शव भेटिएको हो । प्रहरी चौकी मझारेबाट प्रहरी साहयक निरिक्षकको टोली घटनास्थल पुगेर शवलाई सुरक्षित राखेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको मोरङ प्रहरीका डीएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्