झापा , साउन १५ । काठमाण्डौ उपत्यका र आसपासमा भूकम्पको धक्का महसुस भएको छ ।

आज बिहान ८ बजेर १३ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो ।सो भूकम्पको धक्का झापामा पनि महसुस गरिएको छ । काठमाण्डौसहित देशका अरु ठाउँमा पनि धक्का महसुस भएको थियो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका लोकविजय अधिकारीका अनुसार खोटाङको मार्तिमबिर्तालाई केन्द्रविन्दु बनाएर ८ बजेर १३ मिनेटमा ६ रेक्टर स्केलको भूकम्प गएको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्