झापा , भदौ १४ । कक्षा १२ को परीक्षाको नतिजा आज सार्वजनिक हुने भएको छ।

राष्ट्रिय परीक्षा बोर्डले १२ कक्षाको परिक्षाको नतिजा मंगलवार साँझसम्म सार्वजनिक गर्न लागेको जनाइएको छ । नतिजा सार्वजनिक गर्नका लागि अपरान्ह तीन बजे बोर्ड बैठक बोलाईएको एक सदस्यले जानकारी दिए । गत २६ जेठमा कक्षा १२ को परीक्षा सम्पन्न भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्