झापा , भदौ १९ । नेपाली कांग्रेसमा प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापाबाट २२२ जनाको नाम सिफारिस भएको छ ।

पाँचवटा निर्वाचन क्षेत्रमध्ये तीन वटाबाट मात्र प्रतिनिधिसभा सदस्यका लागि सर्वसम्मत सिफारिस भएको हो । अन्य क्षेत्रबाट भने प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि धेरै आकांक्षी उम्मेद्वारहरु सिफारिस भएका छन् । झापा क्षेत्र नं १ बाट विश्वप्रकाश शर्मा , ३ बाट कृष्णप्रसाद सिटौला र ४ बाट देउकुमार थेबे प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सर्वसम्मत उम्मेदवार सिफारिस भएका हुन् । क्षेत्रीय समितिबाट जिल्ला समितिमा सिफारिस भएका नामहरुलाई हेर्दा आकांक्षीहरुको संख्या अत्यधिक हो ।

झापा क्षेत्र नं–१ मा प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फ विश्वप्रकाश शर्मा सिफारिस भएका छन् भने प्रतिनिधिसभा सदस्य समानुपातिकतर्फ रामबहादुर कट्टेल, मणिकुमार उप्रेती,परमेश न्यौपाने ,कालु मेचे, गोमाकुमारी भट्टराई, उषा गुरुङ, दुर्गा खतिवडा, गंगाप्रसाद संग्रौला र विश्वविजय घिमिरेको नाम पठाइएको छ । त्यस्तै झापा क्षेत्र नं–१ प्रदेशसभा (क) सदस्य प्रत्यक्षतर्फ गोपाल तामाङ , तारावीर कटुवाल, बालजीत राई ,प्रदेशसभा (क) सदस्य समानुपातिकतर्फ महिलामा राधा कार्की , विना तामाङ ,रचना घिमिरे, शोभा श्रेष्ठ नेम्बाङ , टिका सुवेदी,खुल्लामा टेकबहादुर लिम्बू र खड्गबहादुर धिमाल सिफारिस भएका छन् । त्यस्तै झापा क्षेत्र नं–१ प्रदेशसभा (ख) सदस्य प्रत्यक्षतर्फ) प्रेम सम्बाहाम्फे , लोकराज ढकाल , देवेन्द्र गौतम,वैकल्पिकमा लालबहादुर थेवे , खड्ग पन्धाक,प्रदेशसभा (ख) सदस्य समानुपातिकतर्फ महिलामा झुनादेवी बानिया,वैकल्पिकमा सीता पोखरेल , मिरा काफ्ले पोखरेल ,खुल्लामा चक्र शेर्मा आकांक्षी उम्मेदवार रहेका छन् ।

त्यस्तै झापा क्षेत्र नं–२ मा प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फ केशवकुमार बुढाथोकी , सरिता प्रसाई, सुधिरकुमार शिवाकोटी , जलकुमार गुरुङ ,छत्रबहादुर गिरी र नवीनराज प्रसाई,प्रतिनिधिसभा सदस्य समानुपातिकतर्फ उद्धव थापा , टिकाप्रसाद प्रसाई , खड्गप्रसाद प्रसाई, हस्त परियार, भुमादेवी घिमिरे , राधादेवी साङ्बोहाङ् , पाण्डवलाल चौधरी ,युवराज विमली ,हर्कलाल गिरी, विष्णुप्रसाद खरेल, उद्धिमप्रसाद उप्रेती, कञ्चना ढकाल सिटौला, केशवकुमार श्रेष्ठ, वीनकुमार विश्वकर्मा र तारादेवी कार्कीको नाम सिफारिस भएको छ । त्यस्तै
झापा क्षेत्र नं–२ प्रदेशसभा (क) सदस्य प्रत्यक्षतर्फ गोपाल मैनाली, मिरा खड्का, रोशन सुवेदी, प्रकाश शिवाकोटी , कुमार भट्टराई ,गोविन्दकुमार प्रधान,झापा क्षेत्र नं–२ प्रदेशसभा (क) सदस्य समानुपातिकतर्फ महिलामा सिता पौडेल, उमा शिवाकोटी ,मञ्जु ओली, उर्मिला पोखरेल, लीलादेवी मैनाली, रनमाया रसाइली, पवित्रा तामाङ,खुल्लामा कृष्ण हुमागाई , यज्ञप्रताप अधिकारी, घनश्याम चौधरी, प्रेमप्रसाद राजवंशी ,रामु सिंह , प्रतिमान खड्का, युवराज प्रसाई , युवराज दाहाल , विनोद बस्नेत, ओमकृष्ण विमली , आनन्द बस्नेत , कृष्ण श्रेष्ठ, डि.पी. चिमरिया , सजेश शिवाकोटी आकांक्षी उम्मेदवार रहेका छन् । त्यस्तै झापा क्षेत्र नं–२ प्रदेशसभा (ख) सदस्य प्रत्यक्षतर्फ खगेन्द्र मैनाली , किरण श्रेष्ठ ,हेमप्रसाद खरेल, मदनबहादुर बुढाथोकी , रुद्रप्रसाद चापागाई , नरहरि चापागाई , विशाल थापा ,झापा क्षेत्र नं–२ प्रदेशसभा (ख) सदस्य समानुपातिकतर्फ महिलामा चन्द्रकला भण्डारी , सरस्वती सिटौला गोले ,लीलादेवी कटुवाल, पम्फा विश्वकर्मा, मुना भट्टराई,पुरुषमा दिपक तामाङ , राजकुमार बराइली ,दिपेन्द्र ढकाल, रमेश भुजेल , डिल्लीराम सापकोटा , भोला बराल, लिलक सिटौला , जयकुमार दाहाल, मोहन सुब्बा, गोपाल चौधरी र कर्ण तामाङको नाम सिफारिस गरिएको छ ।

त्यस्तै झापा क्षेत्र नं –३ प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फ कृष्णप्रसाद सिटौला,प्रतिनिधिसभा सदस्य समानुपातिकतर्फ सुशिला ढकाल आचार्य , राजेन्द्र घिमिरे , भारतेन्दुकुमार मल्लिक , लखन हेमरम , डम्बरसिंह सिगु , त्यसैगरी झापा क्षेत्र नं –३ प्रदेशसभा (क) सदस्य प्रत्यक्षतर्फ भूमिप्रसाद राजवंशी, प्रदेशसभा (क) सदस्य समानुपातिकतर्फ महिलामा शर्मिला अधिकारी, प्रमिला कोइराला ,सितादेवी भट्टराई, लता कार्की , गिता खरेल , शिला तामाङ, गौरीमाया वि.क, खुल्लामा विजय रिजाल, सिताराम खड्का , गिताप्रसाद भट्टराई, मनप्रसाद कोइराला , बोधकृृष्ण सुवेदी , अजय साहेवाला, प्रेमविक्रम भटराई, मदन बस्नेत , मोहन महर्जन, सञ्जीवसिंह राजवंशी , खड्गबहादुर लिम्बू , हरेकृष्ण घोष, अजिम मिया , भक्तबहादुर परियार ,झापा क्षेत्र नं –३ प्रदेशसभा (ख) सदस्य प्रत्यक्षतर्फ नवीन विमली , भगिरथ पोद्धार , भरत प्रसाई,प्रदेशसभा (ख) सदस्य समानुपातिकतर्फ महिलामा उर्मिला गौतम , रत्नाकुमारी राजवंशी, चन्द्रकला राई चाम्लिङ , पुनम चुडाल, कृष्णकली राजवंशी , समता कार्की,खुल्लामा टिकाराज ढकाल , खड्गप्रसाद राजवंशी , बडाराम हेमरम,लालबहादुर कन्दङ्वा ,रामप्रसाद दुलाल , मनकुमार शर्मा सिफारिस भएका छन् । त्यस्तै

झापा क्षेत्र नं –४ प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फ देउकुमार थेवे,प्रतिनिधिसभा सदस्य समानुपातिकतर्फ उत्तमबहादुर चम्लागाई,झापा क्षेत्र नं –४ प्रदेशसभा (क) सदस्य प्रत्यक्षतर्फ किरण भट्टराई ,विनोद ढकाल , नारायण बजगाई, मचिन्द्र शेर्मा ,चन्द्रमणि नेपाल ,महेश्वर दुलाल , पदम रिमाल ,प्रदेशसभा (क) सदस्य समानुपातिकतर्फ महिलामा जयकुमारी चेम्जोङ, इन्द्रकुमारी पाण्डे , मिता सिटौला, मथुरा श्रेष्ठ , कृष्णकला कोइराला दाहाल ,खुल्लामा भक्तिप्रसाद सिटौला , सन्तोषकुमार मेनेङबो , सूर्यनारायणसिंह ताजपुरिया , अधिकचन्द ताजपुरिया , यादव थेवे ,दिनेश्वर राजवंशी , जेठा मुर्मू , भुपेन्द्र ढुङ्गाना,झापा क्षेत्र नं –४ प्रदेशसभा (ख) सदस्य प्रत्यक्षतर्फ एकराज उप्रेती , खड्गबहादुर कार्की , जीवन गिरी, प्रदेशसभा (ख) सदस्य समानुपातिकतर्फ महिलामा लख्खीदेवी गणेश , कविता बस्नेत,खुल्लामा भिमप्रसाद राजवंशी ,टंकबहादुर विश्वकर्मा, मनोजकुमार पोखरेल सिफारिस भएका छन् ।

त्यस्तै झापा क्षेत्र नं –५ प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फ महेन्द्राकुमारी सुब्बा , डा. खगेन्द्रपाण्डव अधिकारी, विश्वदिप लिङ्देन ,पदमबहादुर पौडेल, मेदनीप्रसाद सिटौला ,प्रतिनिधिसभा सदस्य समानुपातिकतर्फ रामकुमारी पौडेल ,अमर बराइली, कृष्णबहादुर धिमाल , दिलिप राई , विरबहादुर प्रसाई , सत्यनारायण चौधरी , सुरेश सुब्बा , तुलसा पन्त , अनिरुद्रप्रसाद ठाकुर,झापा क्षेत्र नं –५ प्रदेशसभा (क) सदस्य प्रत्यक्षतर्फ जीवनकुमार राई, राजनबहादुर ढुङ्गाना ,अनिलकृष्ण प्रसाई, बुद्धिराज न्यौपाने , महेन्द्र भट्टराई, झापा क्षेत्र नं –५ प्रदेशसभा (क) सदस्य समानुपातिकतर्फ महिलामा लक्ष्मी बाह्रकोटी प्रसाई , नौतली राजवंशी, खुल्लामा किशोरकुमार पौडेल ,रोहितकुमार शाह ,पुण्यप्रसाद सिग्देल,पदमकुमार ढुङ्गाना,झापा क्षेत्र नं –५ प्रदेशसभा (ख) सदस्य प्रत्यक्षतर्फ ढुण्डिराज भण्डारी, दिलबहादुर बुढाथोकी ,चन्द्राकुमारी खड्का भट्टराई , शेरबहादुर भट्टराई ,टिकाराज सापकोटा ,देवीप्रसाद दाहाल , राजकुमार न्यौपाने ,शान्ति पौडेल , घनेन्द्रराज योङ्या , सुरेन्द्र के.सी., झापा क्षेत्र नं –५ प्रदेशसभा (ख) सदस्य समानुपातिकतर्फ महिलामा मेनुका बुढाथोकी, मन्धरा पौडेल चिमरिया ,रमा लिम्बू ,मिना कोइराला,खुल्लामा रवि के.सी न्यौपाने , आइन्द्रविक्रम केरुङ , भूमिराज राई ,पदमबहादुर बुढाथोकी , गोकुल श्रेष्ठ , उद्ववप्रसाद दाहाल, गोपाल भण्डारी , राजकुमार गौतम , रोशन विष्ट , तेजबहादुर धिमाल र राजु राउतको नाम सिफारिस भएको नेपाली कांग्रेस झापाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्