झापा,भदौ २१ । नेकपा एमालेले आगामी मंसिर ४ को निर्वाचनका लागि झापाबाट समानुपातिक उम्मेदवारहरुको पनि नाम सिफारिस गरेको छ ।

प्रत्यक्षसंगै समानुपातिक उम्मेदवारहरुको नाम पनि सिफारिस गरिएको जिल्ला पार्टी कार्यालयले जनाएको छ । प्रत्यक्षतर्फ उम्मेदवारहरुको सिफारिस क्षेत्रीय कमिटीहरुले गरेका थिए भने जिल्ला कमिटीले समानुपातिक उम्मेदवारहरुको सिफारिस गरेको हो । जिल्ला कमिटीले जिल्लाका पाँचवटा निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा निर्वाचनका लागि ३१ जना उम्मेदवारहरुको नाम सिफारिस गरेको छ । जुन यस प्रकार रहेको छ ।

त्यस्तै प्रदेशसभा निर्वाचनका लागि ८३ जना उम्मेदवारहरुको नामावली सिफारिस गरिएको छ । जुन यस प्रकार रहेको छ ।

यसअघि एमालेले पाँचवटै निर्वाचन क्षेत्र र दशवटै प्रदेशबाट प्रत्यक्षतर्फको उम्मेदवार सिफारिस गरिसकेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्