मेची राजमार्ग अवरुद्ध September 13, 2022 झापा , भदौ २८ । पहिरो खस्दा मेची राजमार्ग अवरुद्ध भएको छ । पाँचथरको हिलिहाङ गाउँपालिका-२, काबेलीस्थित मेची राजमार्गमा पहिरो खस्दा सडक पूणर् रूपमा अवरुद्ध भएको ट्राफिक प्रहरीले जनाएको छ । पहिरो हटाई सडक खुलाउने प्रयास भइरहेको छ । Views: 61 RELATED ARTICLESMORE FROM AUTHOR डिन झापाको अध्यक्षमा दमकका राई निर्वाचित झापामा लडेर दुईजना घाइते सरगम संगीतालयले मनायो २२औँ वार्षिकोत्सव प्रतिक्रिया Cancel reply कृपया प्रतिक्रिया लेख्नुहोस्! कृपया आफ्नो नाम लेख्नुहोस् तपाइको इमेल ठेगाना गलत छ! कृपया आफ्नो इमेल ठेगाना लेख्नुहोस्