झापा , कात्तिक २४ । कतारमा आयोजना हुने विश्वकप फुटबलका लागि अमेरिकाले टिम घोषणा गरेको छ ।

अमेरिकाले बिहीबार विश्वकपका लागि २६ सदस्सीय टोलीको घोषणा गरेको हो । नोभेम्बर २० बाट सुरु हुने कतार विश्वकपमा अमेरिका समूह ‘बी’ मा रहेको छ । अमेरिकाले पहिलो खेल नोभेम्बर २२ मा वेल्ससँग खेल्दै सुरु गर्नेछ । अमेरिका रहेको समूहमा इङ्ग्ल्यान्ड, इरान र वेल्स छन् ।
अमेरिकाको टोली

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्