झापा , मंसिर ५ । सिरहा-२ मा दलहरूको विवादका कारण मतगणना अझै सुरु भएको छैन ।

मतगणनाका विषयमा दलहरूबीच कुरा नमिल्दा मतगणना सुरु नभएको हो । जसपा-एमाले गठबन्धनले प्रतिनिधिसभा , प्रदेश सभा र समानुपातिकको एकैपटक मतगणना गर्न आग्रह गरिरहेको छ भने सत्ता गठबन्धनले प्रतिनिधि र प्रदेशको मतगणना सकाएर मात्र समानुपातिकको मतगणना गर्न भनिरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्