झापा , मंसिर ५ । झापा क्षेत्र नम्बर– ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र लिङ्देन र नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलाबीच तीब्र प्रतिष्पर्धा देखिएको छ ।

त्यहाँ ५०० मत गणना गर्दा लिङ्देनले २२७ र सिटौलाले २१३ मत पाएका छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश पाठकले २१ मत ल्याएका छन् ।




