झापा , मंसिर ५ । झापा क्षेत्र नम्बर– ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र लिङ्देनले अग्रता बढाउँदै लगेका छन् ।

५०० मत गणना गर्दा लिङ्देनले २२७ र सिटौलाले २१३ मत पाएकोमा १५०५ मत गनिसक्दा लिङ्देनले ७४२ र नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलाले ५९५ मत ल्याएका छन् । दुवैबीचको मतान्तर १४७ हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्