झापा , मंसिर ५ । झापा क्षेत्र नम्बर– २ मा स्वतन्त्र उम्मेदवार स्वागत नेपालले अप्रत्यासित रुपमा मत हासिल गर्दै नेकपा एमालेका देवराज घिमिरेलाई पछि पारेका छन् ।

नेपालले २९७६ मत ल्याएर घिमिरेलाई उछिनेका हुन् । घिमिरेले २९४९ मत ल्याएका छन् । उनीहरुबीच २७ मतको अन्तर हो । माओवादीका हरि राना भने १५६८ मतसहित तेस्रो स्थानमै रहिरहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्