झापा, मंसिर ५ । झापा क्षेत्र नम्बर– ५ को जारी मतगणनामा एमाले अध्यक्ष केपी ओली दोब्बरबढी मतले अगाडि छन् ।

६ हजार २०७ मत गणना हुँदा ओलीले ३ हजार २१२ मत ल्याएका छन् भने उनका प्रतिष्पर्धी नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले १५२३ मत ल्याएका छन् । त्यस्तै तेस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेशकुमार पोखरेलले ६०२ मत ल्याएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्