झापा, मंसिर७ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली साढे २८५७६ मतान्तरले विजयी भएका छन्।
झापा क्षेत्र नं ५ बाट अध्यक्ष ओली ५२ हजार ३१९ मतसहित विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी कांग्रेसका खगेन्द्रपाण्डव अधिकारीले २३ हजार ७४३ मत पाए। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेश पोखरेलले ११ हजार ४४८ मत पाए।




