काठमाडौंमा भूकम्पको धक्का December 18, 2022 झापा, पुष ३ । काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ। आइतबार राति १० बजेर ५३ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार धादिङ केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको हो। Views: 84 RELATED ARTICLESMORE FROM AUTHOR इलाममा दिदीबहिनीबीच कपाल लुछालुछ हुँदा एक महिलाको मृत्यु निर्वाचनको सुरक्षाका लागि झापाको १२ ठाउँमा बम डिस्पोजल टोली तैनाथ स्कुल बसको ठक्करबाट पैदलयात्री घाइते प्रतिक्रिया Cancel reply कृपया प्रतिक्रिया लेख्नुहोस्! कृपया आफ्नो नाम लेख्नुहोस् तपाइको इमेल ठेगाना गलत छ! कृपया आफ्नो इमेल ठेगाना लेख्नुहोस्