झापा, माघ ३ । लक्ष्मीनारायण माध्यमिक विद्यालय शिवसताक्षीमा कार्यरत शिक्षिका जीवनकुमारी सापकोटाको आज बिहान निधन भएको छ ।

५६ वर्षको उमेरमा बिहान ५ः३० बजे लिभर क्यान्सरबाट उनको घरैमा निधन भएको हो । स्थायी घर दमक भई साविक उच्च मा वि दरबन्दीमा नेपाली विषयकी शिक्षक सापकोटालाई केही दिनअघि मेदान्त अस्पतालमा उपचार गरी ल्याईएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्