झापा, माघ ६ ।पत्रकार रेवतीराज घिमिरेलाई पितृशोक परेको छ ।

भद्रपुर–१० निवासी पत्रकार घिमिरेका ८७ वर्षीय बुबा केशवप्रसाद घिमिरेको बिहीबार राति घरमै निधन भएको हो । उनको शुक्रवार बिहान देउनिया खोलामा हिन्दु संस्कारअनुसार दाहसंस्कार गरिएको छ । स्व. घिमिरेका पाँच छोरा र तीन छोरी रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्