एजेन्सी । भुकम्पमा परी टर्कीका चर्चित गोलकिपर अहमत इयुप तुर्कास्लानको पनि मृत्यु भएको छ ।
सोमवारको भुकम्पमा परी उनको मृत्यु भएको उनीआवद्ध क्लब येनी मलत्यास्पोरले पुष्टि गरेको छ । २८ वर्षिय तुर्कास्लानले सन् २०२१ देखि टुर्कीस सेकेन्ड डिभिजन क्लब येनी मलत्यास्पोरका लागि ६ पटक खेलेका थिए ।