झापा , चैत्त २ । नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स)ले डिजिटल भुक्तानी कार्डबाट हुने कारोबारमा डाटा सुरक्षासम्बन्धी मापदण्डहरुको विकासक्रमलाई व्यवस्थित गर्न स्थापित अन्तर्राष्ट्रिय मान्यता प्राप्त संस्थाको मान्यता पाएको छ ।

भिसा, मास्टरकार्ड जस्ता अन्तर्राष्ट्रिय भुक्तानी कार्डहरुले अनिर्वाय नै गरिराखेको पेमेन्ट कार्ड इन्डस्ट्री सेक्युरेटी स्ट्यान्डर्ड काउन्सिल (पीसीआई एसएससी)को सम्बन्ध साझेदार संस्थाको मान्यता नेप्सले पाएको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्